नेपाली पर्यटन उद्योग पछाडि धकेलिदै

काठमाडौं– नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार मानिदै आएको पर्यटन क्षेत्र पछिल्ला पाँच बर्षयता सुस्त गतिमा चलिरहेको छ । प्रचुर सम्भावना बोकेको क्षेत्र पर्यटन, जहाँ राज्यले उपयुक्त लगानी नगरिक नै लाभ लिन मात्र खोजेको देखिन्छ । सरकारले कागजीरुपमा मात्रै कार्यक्रम घोषणा गर्ने कारण विश्व पर्यटन बजारमा नेपाली पर्यटन उद्योग धेरै पछाडी परिरहेको छ । नेपाल पर्यटकहरुको … Continue reading नेपाली पर्यटन उद्योग पछाडि धकेलिदै